बार्सिलोनाका बसमा नेपाल भ्रमणको निम्तो

काठमाडौं—स्पेनको पर्यटकीय शहर बार्सिलोनामा यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने भएका छन्। स्पेनमा रहेका नेपालीहरुको समुहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुडने लोकल बसहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टास्ने भएका हुन्। बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा … Continue reading बार्सिलोनाका बसमा नेपाल भ्रमणको निम्तो